Day: June 13, 2026

पाल्पाको तिनाउ गाँउपालिकामा सुशासन मै कर्मचारी बाधक, सेवाग्राहीलाई दिईयाे धम्की

पाल्पाको तिनाउ गाँउपालिकामा सुशासन मै कर्मचारी बाधक, सेवाग्राहीलाई दिईयाे धम्की

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
बुटवल : पाल्पाको तिनाउ गाउँपालिकामा सेवाग्राही आवेदकले सार्वजनिक चासोको बिषय संग सम्बन्धित रहेको संविधानमा रहेको सुचनाकाे हक संग सम्बन्धित रहेर दिईएकाे निवेदन अनुसार सुचना नै नदिई कर्मचारीहरुले धाकधम्कि दिएको रहस्य खुलेको छ । सेवाग्राहीले ६ महिना अगाडि दिएको निवेदन पटकपटक गाउँपालिका जाँदा र फाेन संवाद गर्दा समेत आजकाे मिति सम्म लगातार पाँच पटक कार्यलय मै स्वयम् उपस्थित भएर माग गर्दा समेत सुचना उपलब्ध नगराई उल्टै धाकधम्कि दिईएकाे छ । आवेदकले पटक पटक सुचना माग गरि उपलब्ध गराई दिनु भन्दा `हामी दिन सक्दैनौं जे मन लाग्छ गर्नुस् माथिल्लो निकायमा जानुस्´ लिन भनी जस्ता धाकधम्की समेत दिएको पाईएकाे छ । लेखामा कार्यरत अधिकृत, सुचना अधिकारी र कार्यालय प्रमुख मिलेर उक्त कार्य गरिएको सेवाग्राहीले गुनासो गरेका छन् । ६-६ महिना सम्म उपलब्ध भएन सुचना आवेदकले छ महिना अगाडि दर्ता गराएको सुच...