Day: May 18, 2026

मलाई षड्यन्त्रपूर्वक फसाइयो भन्दै प्रधानाध्यापक धामीले गरे आत्म ह*त्या

मलाई षड्यन्त्रपूर्वक फसाइयो भन्दै प्रधानाध्यापक धामीले गरे आत्म ह*त्या

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
दार्चुलाको व्याँस गाउँपालिका–४ सुन्सेरास्थित सम्पाल माध्यमिक विद्यालय का प्रधानाध्यापक बलदेव सिंह धामीले लामो फेसबुक स्टाटस लेख्दै आत्महत्या गरेका छन्। आत्महत्याअघि सामाजिक सञ्जालमा सार्वजनिक गरेको स्टाटसमा धामीले आफूलाई विद्यालयभित्रकै केही शिक्षक, स्थानीय व्यक्ति तथा ठेकेदार समूहले झुटा आरोप लगाएर मानसिक रूपमा प्रताडित बनाएको उल्लेख गरेका छन्। उनले विद्यालयलाई नमुना बनाउने क्रममा गरेका शैक्षिक तथा भौतिक पूर्वाधार विकासका कामहरूको विस्तृत विवरणसमेत सार्वजनिक गरेका छन्। धामीले केही व्यक्तिहरूमाथि षड्यन्त्रपूर्वक आफूलाई बलात्कार आरोपमा फसाउने प्रयास गरिएको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन, कल विवरण परीक्षण तथा दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। उनले आफ्ना परिवारका सदस्यलाई सम्बोधन गर्दै छोराहरूलाई साहसी बन्न, श्रीमतीलाई परिवारको ख्याल गर्न आग्रह गरेका छन् भने आफ्नो शवको डीएनए...
शवबाटै सुन गायब, अस्पतालले चेक काटेर मिलायो घटना

शवबाटै सुन गायब, अस्पतालले चेक काटेर मिलायो घटना

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको शवबाट सुनको मुन्द्रा गायब भएको आरोप लागेको छ । उदयपुर त्रियुगा–७ की ४० वर्षीया सबिना दनुवारको मृत्यु भएपछि कानमा रहेको एक तोला बराबरको मुन्द्रा हराएको भन्दै आफन्तले विरोध जनाएका हुन् । परिवारले उपचारकै क्रममा खिचिएको भिडियो र सीसीटीभी फुटेज देखाएपछि अस्पताल प्रशासनले सुन हराएको स्वीकार गर्दै प्रहरीकै उपस्थितिमा सुन बराबरको रकमको चेक दिएको बताइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।...