आज ६ प्रदेशमा वर्षाको सम्भावना

नेपालमा पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायम रहेकाले आज देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्नेछ। केही तराई क्षेत्रमा भने तातो दिनको अवस्था कायम रहने जनाइएको छ।

हाल बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। रातिको समयमा पनि कोशी प्रदेशसहित हिमाली भूभागका केही स्थान तथा मधेस, बागमती र गण्डकीका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

छुटाउनुभयो कि ?

‘नेपाली ब्रो’ भनिने कुमार थापाद्वारा श्रीमतीको हत्या, पक्राउ

‘नेपाली ब्रो’ भनिने कुमार थापाद्वारा श्रीमतीको हत्या, पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापाले आफ्नी श्रीमतीको हत्या गरेका छन्। काठमाडौंको तारकेश्वर न...
आज ६ प्रदेशमा वर्षाको सम्भावना

आज ६ प्रदेशमा वर्षाको सम्भावना

नेपालमा पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायम रहेकाले आज देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भा...
अण्डाको मूल्य फेरि बढ्यो, खुद्रामा प्रतिगोटा करिब २५ रुपैयाँ

अण्डाको मूल्य फेरि बढ्यो, खुद्रामा प्रतिगोटा करिब २५ रुपैयाँ

नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनः वृद्धि गरेको छ। आजदेखि लागू हुने नयाँ मूल्यअनुसार एक्सएल अण्डा प्रत...
दाङमा ब्राउन सुगरसहित ६ जना पक्राउ, ४२० मिलिग्राम पदार्थ बरामद

दाङमा ब्राउन सुगरसहित ६ जना पक्राउ, ४२० मिलिग्राम पदार्थ बरामद

दाङ — दाङ प्रहरीले ब्राउन सुगर सहित ६ जनालाई पक्राउ गरेको छ। जिल्लाका विभिन्न स्थानमा गरिएको छुट्टाछुट्टै कारबाहीका क्रममा उनीहर...