पोखरामा फोहोरमै भेटिए तीन ग्रिनेड

पोखरा – पोखरा महानगरपालिका–२१ स्थित फोहोर विसर्जन केन्द्रमा बिहीबार बिहान तीनवटा ग्रिनेड बम फेला परेका छन्।

महानगरको फोहोर बोकेको गाडीबाट खसालिएको फोहोरमा कवाडी सामग्री संकलन गर्ने क्रममा रिमा शेर्पाले शंकास्पद वस्तु भेटेपछि घटना सार्वजनिक भएको हो। एस्काभेटर चालकको सतर्कतापछि बमहरू सुरक्षित राखिएको थियो।

सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय बैदामको टोली घटनास्थल पुगेको छ भने ग्रिनेड निष्क्रिय पार्न नेपाली सेनाले पारेको थियो ।

फोहोरमा विष्फोटक पदार्थ कसरी पुग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ।

छुटाउनुभयो कि ?

दाङमा ब्राउन सुगरसहित ६ जना पक्राउ, ४२० मिलिग्राम पदार्थ बरामद

दाङमा ब्राउन सुगरसहित ६ जना पक्राउ, ४२० मिलिग्राम पदार्थ बरामद

दाङ — दाङ प्रहरीले ब्राउन सुगर सहित ६ जनालाई पक्राउ गरेको छ। जिल्लाका विभिन्न स्थानमा गरिएको छुट्टाछुट्टै कारबाहीका क्रममा उनीहर...
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने तयारीमा

मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने तयारीमा

काठमाडौं — नेकपा एमालेले जेन–जी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई पूर्वाग्रही र राजनीतिक उद्देश्यबाट प्र...
पोखरामा फोहोरमै भेटिए तीन ग्रिनेड

पोखरामा फोहोरमै भेटिए तीन ग्रिनेड

पोखरा – पोखरा महानगरपालिका–२१ स्थित फोहोर विसर्जन केन्द्रमा बिहीबार बिहान तीनवटा ग्रिनेड बम फेला परेका छन्। महानगरको फोहोर बो...
तीन दिनसम्म तराई क्षेत्रमा तातो लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह

तीन दिनसम्म तराई क्षेत्रमा तातो लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मधेश र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मध्यम तातो लहर (हिट वे...