बालेनको अभिव्यक्ति विरुद्ध नेकपा (माओवादी)को आपत्ति, कारबाहीको माग

काठमाडौं । गौरव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसदमा दिएको “नेपालले पनि भारतको धेरै ठाउँमा सीमा मिचेको छ” भन्ने अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ।

पार्टीका महासचिव गौरवद्वारा जारी विज्ञप्तिमा उक्त अभिव्यक्तिलाई राष्ट्रघाती र देशद्रोही भन्दै तत्काल फिर्ता लिन, संसदको रेकर्डबाट हटाउन तथा नेपाली जनतासँग माफी माग्न माग गरिएको छ।

माओवादीले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रियता, सार्वभौमसत्ता र नेपाली जनताको आत्मसम्मानमाथि चोट पुगेको दाबी गर्दै प्रधानमन्त्रीमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ। साथै पार्टीले राष्ट्रवादी शक्तिहरूलाई विरोधमा उत्रिन आह्वान गरेको छ।

छुटाउनुभयो कि ?

आज ६ प्रदेशमा वर्षाको सम्भावना

आज ६ प्रदेशमा वर्षाको सम्भावना

नेपालमा पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायम रहेकाले आज देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भा...
अण्डाको मूल्य फेरि बढ्यो, खुद्रामा प्रतिगोटा करिब २५ रुपैयाँ

अण्डाको मूल्य फेरि बढ्यो, खुद्रामा प्रतिगोटा करिब २५ रुपैयाँ

नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनः वृद्धि गरेको छ। आजदेखि लागू हुने नयाँ मूल्यअनुसार एक्सएल अण्डा प्रत...
दाङमा ब्राउन सुगरसहित ६ जना पक्राउ, ४२० मिलिग्राम पदार्थ बरामद

दाङमा ब्राउन सुगरसहित ६ जना पक्राउ, ४२० मिलिग्राम पदार्थ बरामद

दाङ — दाङ प्रहरीले ब्राउन सुगर सहित ६ जनालाई पक्राउ गरेको छ। जिल्लाका विभिन्न स्थानमा गरिएको छुट्टाछुट्टै कारबाहीका क्रममा उनीहर...
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने तयारीमा

मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने तयारीमा

काठमाडौं — नेकपा एमालेले जेन–जी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई पूर्वाग्रही र राजनीतिक उद्देश्यबाट प्र...