बालेनको अभिव्यक्तिमा संसद तत्दै, माफी नमागेसम्म बैठक चल्न नदिने विपक्षी अडान

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल ले पनि भारतको भूमि मिचेको छ, भन्ने विवादास्पद अभिव्यक्तिलाई लिएर आज प्रतिपक्षी दलहरुले संसद बैठकमा कडा प्रतिवाद गर्ने भएका छन् ।

प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाएर संसदसँग माफी नमागेसम्म बैठक चल्न नदिने विपक्षी दलहरूकाे अडान छ।  आजको बैठक दिउँसो १ बजे बोलाइएको छ।

छुटाउनुभयो कि ?

दाङमा ब्राउन सुगरसहित ६ जना पक्राउ, ४२० मिलिग्राम पदार्थ बरामद

दाङमा ब्राउन सुगरसहित ६ जना पक्राउ, ४२० मिलिग्राम पदार्थ बरामद

दाङ — दाङ प्रहरीले ब्राउन सुगर सहित ६ जनालाई पक्राउ गरेको छ। जिल्लाका विभिन्न स्थानमा गरिएको छुट्टाछुट्टै कारबाहीका क्रममा उनीहर...
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने तयारीमा

मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने तयारीमा

काठमाडौं — नेकपा एमालेले जेन–जी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई पूर्वाग्रही र राजनीतिक उद्देश्यबाट प्र...
पोखरामा फोहोरमै भेटिए तीन ग्रिनेड

पोखरामा फोहोरमै भेटिए तीन ग्रिनेड

पोखरा – पोखरा महानगरपालिका–२१ स्थित फोहोर विसर्जन केन्द्रमा बिहीबार बिहान तीनवटा ग्रिनेड बम फेला परेका छन्। महानगरको फोहोर बो...
तीन दिनसम्म तराई क्षेत्रमा तातो लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह

तीन दिनसम्म तराई क्षेत्रमा तातो लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मधेश र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मध्यम तातो लहर (हिट वे...