गायक आस्मान लोप्चनको “जाउ हिड लण्डन” बोलको खान्दोके सेलो गीत सार्वजानिक

काठमाण्डौं । गायक तथा संगीतकार आस्मान लोप्चन र गायिका रोस्ना लुङबाको स्वरमा सझिएको नयाँ खान्दोके सेलो “जाउ हिड लन्डन” बोलको गीत म्यजिक भिडियो सहित सार्वजनिक भएको छ। क्लिक लेपाल युट्युब च्यानल मार्फत सार्वजानिक गरिएको गीतमा गायक लोप्चन सांगीतिक कार्यक्रमको निम्ती लण्डन जादाको पलहरुलाई समेटिएर शब्द रचना गरेको गायक लोप्चनले बताए ।

 

गायक तथा संगीतकार लोप्चनको थुप्रै हिट खान्दोके सेलो गीतहरु बजारमा आइसकेका छन् । बिगत लामो समय देखि तामाङ गीत संगीतको जगतमा सकृय रहदै आएको लोप्चन बिगतमा कुशल रेडियोकर्मी समेत थिए । गीतमा शब्द संगीत स्वर र अभिनय स्वयम लोप्चनको रहनुका साथै जोगलाल लामाको एरेञ्ज र अर्पन थिङले मिक्सीङ गरेका छन्। त्यस्तै भिडियोलाई बुद्ध लामा तितुङको निर्देशन, बाबू सेन्चुरीको कोरियोग्राफी, त्रीलोक लामाको छायांकन, सम्पादन गहेको छ। गीतको भिडियोमा नायिका सुस्मा मोक्तान, गायक आस्मान लोप्चन, मणि तामाङ र कला तामाङले अभिनय गरेका छन् ।

गीतको भिडियो हेर्नुहोस…..

 

 

 

छुटाउनुभयो कि ?

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को तुलसीपुर उपमहानगरपालिका समितिको पाँचौँ बैठक सम्पन्न भएको छ। बैठकले असार १३ गते हुने जिल...
घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

दाङ । घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त भएका छन्। निर्वाचन आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै उन...
सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

रुकुम पश्चिम — आठबिसकोट नगरपालिका–९ स्थित रेडियो नयाँ नेपाल चोकदेखि इलाका प्रहरी कार्यालय जोड्ने भित्री सडकको विस्तार तथा स्तर...
सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा ले आफ्नो सम्पत्ति छानबिन गराउन आफूहरू तयार रहेको बताएका छन्। गोरखामा आयोजित कार्य...