करार कर्मचारीको प्रोत्साहन भत्ताबारे अध्ययन गर्न बागमती सरकारले बनाउँदै कार्यदल

मकवानपुर — बागमती प्रदेश सरकारले करार तथा अस्थायी कर्मचारीलाई उपलब्ध गराइँदै आएको प्रोत्साहन भत्ताको व्यवस्थालाई थप स्पष्ट र व्यवस्थित बनाउन अध्ययन अघि बढाउने भएको छ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले संघीय सरकार र अन्य प्रदेशमा अपनाइएको अभ्यासको अध्ययन गरी उपयुक्त सुझाव दिने उद्देश्यले कार्यदल गठन गर्ने निर्णय गरेको हो।

बैठकबाट प्रदेशका विभिन्न कार्यालयमा आवश्यक अस्थायी दरबन्दी स्वीकृत गर्नुका साथै कर्मचारीको तलबमानसम्बन्धी व्यवस्था पनि तय गरिएको छ। साथै, यसअघि एकीकृत गरिएका चित्लाङको बाख्रा विकास केन्द्र र कुलेखानीको मत्स्य विकास केन्द्रलाई पुनः अलग–अलग कार्यालयका रूपमा सञ्चालन गर्ने निर्णय गरिएको छ।

छुटाउनुभयो कि ?

प्रतिनिधि सभाको बैठक आज, विभिन्न मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल

प्रतिनिधि सभाको बैठक आज, विभिन्न मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजे बस्दैछ। आजको बैठकमा परराष्ट्र मन्त्रालय तथा भूमि ...
प्रधानमन्त्रीसँगको बैठकपछि सिंहदरबारबाटै गाउँपालिका अध्यक्ष पक्राउ

प्रधानमन्त्रीसँगको बैठकपछि सिंहदरबारबाटै गाउँपालिका अध्यक्ष पक्राउ

काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ परेका छन्। बाढी प्रभावित क्षेत्रका जनप्रतिन...
उत्तर कोरियाले रुस पठायो थप ८ हजार ५ सय सैनिक, ४ सय ड्रोन अपरेटर पनि रहेको युक्रेनी दाबी

उत्तर कोरियाले रुस पठायो थप ८ हजार ५ सय सैनिक, ४ सय ड्रोन अपरेटर पनि रहेको युक्रेनी दाबी

काठमाडौं । उत्तर कोरियाले रुसमा थप ठूलो संख्यामा सैनिक पठाएको युक्रेनी सैन्य गुप्तचरले दाबी गरेको छ। नयाँ चरणको सैन्य तैनाथीम...
जोखिमपूर्ण हिमतालको जलस्तर घटाउने तयारीमा सरकार

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउने तयारीमा सरकार

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउने तयारी अघि बढाएको छ। ऊर्जा मन्त्र...