राजविराज अस्पतालमा सुत्केरी महिलाको घटनामाथि छानबिन माग

सप्तरी – सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सुत्केरी व्यथाले च्यापेकी एक महिलाले अस्पतालबाहिरै बच्चा जन्माउनुपरेको घटनालाई लिएर अस्पतालको सेवा व्यवस्थापनमाथि प्रश्न उठेको छ।

बुधबार राति प्रसव पीडामा अस्पताल पुगेकी विपन्न महिलालाई पर्याप्त उपचार नदिइएको र अस्पतालको गेटबाहिरै प्रसूति गराउनुपरेको दाबी सार्वजनिक भएको छ। घटनापछि अस्पताल प्रशासनको व्यवहार र स्वास्थ्यकर्मीको भूमिकामाथि प्रश्न उठाउँदै निष्पक्ष छानबिनको माग गरिएको छ।

पैसाको अभावका कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित हुन नहुने भन्दै घटनामा लापरबाही वा गैरजिम्मेवारी पुष्टि भए सम्बन्धित पक्षलाई कानुनअनुसार कारबाही गर्न माग गरिएको छ।

छुटाउनुभयो कि ?

प्रतिनिधि सभाको बैठक आज, विभिन्न मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल

प्रतिनिधि सभाको बैठक आज, विभिन्न मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजे बस्दैछ। आजको बैठकमा परराष्ट्र मन्त्रालय तथा भूमि ...
प्रधानमन्त्रीसँगको बैठकपछि सिंहदरबारबाटै गाउँपालिका अध्यक्ष पक्राउ

प्रधानमन्त्रीसँगको बैठकपछि सिंहदरबारबाटै गाउँपालिका अध्यक्ष पक्राउ

काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ परेका छन्। बाढी प्रभावित क्षेत्रका जनप्रतिन...
उत्तर कोरियाले रुस पठायो थप ८ हजार ५ सय सैनिक, ४ सय ड्रोन अपरेटर पनि रहेको युक्रेनी दाबी

उत्तर कोरियाले रुस पठायो थप ८ हजार ५ सय सैनिक, ४ सय ड्रोन अपरेटर पनि रहेको युक्रेनी दाबी

काठमाडौं । उत्तर कोरियाले रुसमा थप ठूलो संख्यामा सैनिक पठाएको युक्रेनी सैन्य गुप्तचरले दाबी गरेको छ। नयाँ चरणको सैन्य तैनाथीम...
जोखिमपूर्ण हिमतालको जलस्तर घटाउने तयारीमा सरकार

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउने तयारीमा सरकार

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउने तयारी अघि बढाएको छ। ऊर्जा मन्त्र...