बालेनको अभिव्यक्ति प्रति जनार्दन शर्माको आपत्ति

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संसद् रोष्टमबाट ‘नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ’ भन्ने अभिव्यक्ति दिएको विषयमा राजनीतिक विवाद चुलिएको छ ।

प्रलोपा नेता तथा पूर्वमन्त्री जनार्दन शर्मा ले उक्त अभिव्यक्तिलाई आपत्तिजनक भन्दै कडा प्रतिक्रिया दिएका छन् । उनले प्रधानमन्त्री बालेन शाहको भनाइलाई गम्भीर रूपमा लिँदै त्यसको प्रमाण सार्वजनिक गर्न चुनौती समेत दिएका छन् ।

शर्माले यस्तो संवेदनशील विषयमा जिम्मेवार पदमा रहेका व्यक्तिबाट प्रमाणबिनाको अभिव्यक्ति आउनु गलत भएको टिप्पणी गरेका छन् । उनले सीमा विवादजस्ता विषयमा राष्ट्रिय हित र कूटनीतिक संवेदनशीलता ख्याल गर्नुपर्ने बताएका छन् ।

छुटाउनुभयो कि ?

रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा

रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने औपचारिक भ्रमणका लागि नयाँदिल...
आठबिसकोट नगर अस्पतालमा ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना सञ्चालन हुने

आठबिसकोट नगर अस्पतालमा ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना सञ्चालन हुने

रुकुम पश्चिम । आठबिसकोट नगरपालिकामा आगामी आर्थिक वर्षदेखि ग्रामीण स्वास्थ्य सेवामा महत्वपूर्ण सुधार ल्याउने उद्देश्यका साथ ग्र...
एमाले अध्यक्ष ओलीकाे भनाइ ः पार्टीलाई अलपत्र छोड्दिनँ

एमाले अध्यक्ष ओलीकाे भनाइ ः पार्टीलाई अलपत्र छोड्दिनँ

काठमाडौँ । नेतृत्व हस्तान्तरणको बहस चर्किरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली ले आफू तत्काल विश्राम लिने पक्षमा नरहेको संकेत दि...
दिल्ली होटलमा भीषण आगलागी : २१ जनाको ज्यान गयाे, दर्जनौँ घाइते

दिल्ली होटलमा भीषण आगलागी : २१ जनाको ज्यान गयाे, दर्जनौँ घाइते

भारतको राजधानी नयाँ दिल्लीस्थित एक होटलमा भएको भीषण आगलागीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। दक्षिणी दि...