प्रधानमन्त्री बालेनको ‘नेपालले भारतीय भूमि मिचेको’ अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले संसद्को रोष्टमबाटै ‘नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ’ भनी दिएको अभिव्यक्तिप्रति प्रमुख राजनीतिक दलहरूले तीव्र आपत्ति जनाएका छन्।

नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्रीको यो गैरजिम्मेवारपूर्ण भनाइलाई तत्काल प्रमाणित गर्न चुनौती दिँदै अन्यथा संसद्को रेकर्डबाटै हटाउन माग गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले नेपाल–भारत सीमा विवाद जस्तो संवेदनशील राष्ट्रिय मुद्दामा देशको प्रधानमन्त्रीले हलुका र आधारहीन टिप्पणी गरेको आरोप लगाइन्।

छुटाउनुभयो कि ?

रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा

रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने औपचारिक भ्रमणका लागि नयाँदिल...
आठबिसकोट नगर अस्पतालमा ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना सञ्चालन हुने

आठबिसकोट नगर अस्पतालमा ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना सञ्चालन हुने

रुकुम पश्चिम । आठबिसकोट नगरपालिकामा आगामी आर्थिक वर्षदेखि ग्रामीण स्वास्थ्य सेवामा महत्वपूर्ण सुधार ल्याउने उद्देश्यका साथ ग्र...
एमाले अध्यक्ष ओलीकाे भनाइ ः पार्टीलाई अलपत्र छोड्दिनँ

एमाले अध्यक्ष ओलीकाे भनाइ ः पार्टीलाई अलपत्र छोड्दिनँ

काठमाडौँ । नेतृत्व हस्तान्तरणको बहस चर्किरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली ले आफू तत्काल विश्राम लिने पक्षमा नरहेको संकेत दि...
दिल्ली होटलमा भीषण आगलागी : २१ जनाको ज्यान गयाे, दर्जनौँ घाइते

दिल्ली होटलमा भीषण आगलागी : २१ जनाको ज्यान गयाे, दर्जनौँ घाइते

भारतको राजधानी नयाँ दिल्लीस्थित एक होटलमा भएको भीषण आगलागीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। दक्षिणी दि...