विध्वंसबाट जन्मेको सरकारले प्राविधिक र निशुल्क शिक्षा निरुत्साहित गर्‍यो : मुक्ति गैरे

काठमाडौं । बिद्यार्थी नेता मुक्ति गैरे ले सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटप्रति असन्तुष्टि जनाएका छन्। उनले बजेटले प्राविधिक तथा निःशुल्क शिक्षालाई निरुत्साहित गरेको टिप्पणी गरेका हुन्।

गैरेले वर्तमान सरकारलाई हत्या, हिंसा र विध्वंसबाट जन्मेको सरकार को संज्ञा दिँदै सामुदायिक विद्यालयमा समेत घुमाउरो तरिकाले शुल्क असुल्ने नीति ल्याइएको आरोप लगाए।

उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने,
हत्या, हिंसा र विध्वंसबाट जन्मेको सरकारले प्राविधिक र निःशुल्क शिक्षालाई निरुत्साहित गर्दै अभिभावकको सहयोग भनेर घुमाउरो तरिकाले शुल्क असुल्ने नीति अवलम्बन गरेछ।

छुटाउनुभयो कि ?

रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा

रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने औपचारिक भ्रमणका लागि नयाँदिल...
आठबिसकोट नगर अस्पतालमा ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना सञ्चालन हुने

आठबिसकोट नगर अस्पतालमा ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना सञ्चालन हुने

रुकुम पश्चिम । आठबिसकोट नगरपालिकामा आगामी आर्थिक वर्षदेखि ग्रामीण स्वास्थ्य सेवामा महत्वपूर्ण सुधार ल्याउने उद्देश्यका साथ ग्र...
एमाले अध्यक्ष ओलीकाे भनाइ ः पार्टीलाई अलपत्र छोड्दिनँ

एमाले अध्यक्ष ओलीकाे भनाइ ः पार्टीलाई अलपत्र छोड्दिनँ

काठमाडौँ । नेतृत्व हस्तान्तरणको बहस चर्किरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली ले आफू तत्काल विश्राम लिने पक्षमा नरहेको संकेत दि...
दिल्ली होटलमा भीषण आगलागी : २१ जनाको ज्यान गयाे, दर्जनौँ घाइते

दिल्ली होटलमा भीषण आगलागी : २१ जनाको ज्यान गयाे, दर्जनौँ घाइते

भारतको राजधानी नयाँ दिल्लीस्थित एक होटलमा भएको भीषण आगलागीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। दक्षिणी दि...