रास्वपा तुलसीपुरको नेतृत्वमा पुनः जीवन भण्डारी

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तुलसीपुर नगर समितिको सभापतिमा पुनः जीवन भण्डारी चयन भएका छन् । आइतबार सम्पन्न अधिवेशनले भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो ।

समितिको सचिवमा पनि कमल बस्नेत पुनः चयन भएका छन् । भने उपसभापति र सहसचिव पदमा सहमति जुट्न नसक्दा चयन प्रक्रिया टुंगिन बाँकी रहेको जनाइएको छ ।

उपसभापतिमा निर्मला वली र शोभा धितालको दाबी रहेको छ भने सहसचिव पदका लागि नेत्र भण्डारी, यज्ञमूर्ति भट्टराई र नरेन्द्र केसी आकांक्षी रहेका छन् । नगर समितिमा १४ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ ।

छुटाउनुभयो कि ?

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को तुलसीपुर उपमहानगरपालिका समितिको पाँचौँ बैठक सम्पन्न भएको छ। बैठकले असार १३ गते हुने जिल...
घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

दाङ । घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त भएका छन्। निर्वाचन आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै उन...
सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

रुकुम पश्चिम — आठबिसकोट नगरपालिका–९ स्थित रेडियो नयाँ नेपाल चोकदेखि इलाका प्रहरी कार्यालय जोड्ने भित्री सडकको विस्तार तथा स्तर...
सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा ले आफ्नो सम्पत्ति छानबिन गराउन आफूहरू तयार रहेको बताएका छन्। गोरखामा आयोजित कार्य...