एमाले सचिवालय बैठक आज पनि, ओलीको जवाफ आउने

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज पनि जारी रहने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बिहान ११ः३० बजे बस्ने बैठकमा बाँकी सचिवालय सदस्यहरूले आफ्नो धारणा राख्ने कार्यक्रम तय गरिएको छ ।

उपमहासचिव लेखराज भट्टका अनुसार सदस्यहरूको धारणा सुनेपछि अध्यक्ष ओलीले समग्र विषयमा जवाफ दिनेछन् । शुक्रबारदेखि सुरु भएको बैठकमा अधिकांश नेताहरूले पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको विषय उठाउँदै ओलीलाई मार्ग प्रशस्त गर्न सुझाव दिएका छन् ।

विगतमा ओली निकट मानिएका केही नेताले समेत नेतृत्व परिवर्तन आवश्यक रहेको धारणा राखेपछि बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

छुटाउनुभयो कि ?

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को तुलसीपुर उपमहानगरपालिका समितिको पाँचौँ बैठक सम्पन्न भएको छ। बैठकले असार १३ गते हुने जिल...
घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

दाङ । घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त भएका छन्। निर्वाचन आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै उन...
सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

रुकुम पश्चिम — आठबिसकोट नगरपालिका–९ स्थित रेडियो नयाँ नेपाल चोकदेखि इलाका प्रहरी कार्यालय जोड्ने भित्री सडकको विस्तार तथा स्तर...
सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा ले आफ्नो सम्पत्ति छानबिन गराउन आफूहरू तयार रहेको बताएका छन्। गोरखामा आयोजित कार्य...