लुम्बिनी प्रदेश स्तरिय महोत्सव आज चर्चीत र्यापर जीबबको प्रस्तुति

घोराही, २० चैत
घोराहीमा जारी लुम्बिनी प्रदेश स्तरिय महोत्सवमा शुक्रवार आज ¥यापर जीबब्को प्रस्तुति रहने भएको छ । महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तरगत शुक्रवार चर्चीत ¥यापर जी बब् को प्रस्तुति रहने भएको छ । युवाहरुमाझ लोकप्रीय कलाकार जीबब्लाई दंगाली युवा दर्शकहरुको माग बमोजिक महोत्सवमा ल्याउन थालिएको आयोजक मूल समितिले जानकारी दिएको छ । आयोजक मूल समितिका संयोजक लव अधिकारीले महोत्सवमा युवाहरुको माग अनुसार जीबब्लाई शुक्रवार प्रस्तुतिका लागि निमन्त्रणा गरिएको जानकारी दिनुभयो । साथै उहाँले महोत्सव अवलोकनका लागि सम्पूर्ण दर्शकहरुमा अनुरोध गर्नुभएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङद्वारा ‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिको आधार’ भन्ने नारा सहित आयोजना गरिएको ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, सांस्कृतिक, पर्यटन तथा कृषी महोत्सव–२०८२’ मा महोत्सवमा शनिवार नेपाली लोकदोहोरी क्षेत्रका चर्चीत गायक प्रकाश सपुतको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

छुटाउनुभयो कि ?

नेकपा(बहुमत) ५ नं ब्युरोको छैठौं वैठक सम्पन्न

नेकपा(बहुमत) ५ नं ब्युरोको छैठौं वैठक सम्पन्न

दाङ, २५ चैत २०८२ — नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ५नं ब्युरो समितिको छैठौँ पूर्ण बैठक दाङमा सम्पन्न भएको छ। बैठकको अध्यक्षता प...
बालेन सरकारको २८ अर्ब ऋणविरुद्ध  नेकपा माओवादीको विरोध

बालेन सरकारको २८ अर्ब ऋणविरुद्ध नेकपा माओवादीको विरोध

काठमाडौं — गौरव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारद्वारा लिन लागिएको २८ अर्...
शिक्षा ऐनअनुसार प्रधानाध्यापक नियुक्ति माग गर्दै अखिल (क्रान्तिकारी) ले बुझायो  ज्ञापनपत्र

शिक्षा ऐनअनुसार प्रधानाध्यापक नियुक्ति माग गर्दै अखिल (क्रान्तिकारी) ले बुझायो ज्ञापनपत्र

दाङ — नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति दाङले निजी विद्यालय देखि ट्युसन तथा कोचिङ सेन्ट...
दार्चुलामा श्रमदानबाट पुल बनाउन हर्क साम्पाङ प्रस्थान

दार्चुलामा श्रमदानबाट पुल बनाउन हर्क साम्पाङ प्रस्थान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ श्रमदानमार्फत झोलुङ्गे पुल निर्माण गर्न दार्चुला...