कार्की आयोगमा देउवाको बयान: घरमा जलेको पैसा ‘एआईबाट बनाइएको’ दाबी

काठमाडौं — पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा ले छानबिनका क्रममा कार्की आयोगसमक्ष दिएको बयानमा आफ्नो निवासमा जेनजी आन्दोलनका क्रममा जलेको भनिएको अमेरिकी डलर र नेपाली नोट वास्तविक नभई ‘एआईबाट तयार गरिएको सामग्री’ हुन सक्ने दाबी गरेका छन्।

उनले नेपाल प्रहरीले वडा अध्यक्षको रोहबरमा तयार पारेको मुचुल्कामा निवासबाट भेटिएको रकम ठूलो परिमाणको नभएको उल्लेख गरिएको पनि बताएका छन्। साथै सामाजिक सञ्जालमा फैलिएका तस्बिर तथा विवरणहरू भ्रामक र कृत्रिम रूपमा बनाइएको हुन सक्ने उनको भनाइ छ।

देउवाले घटनालाई अतिरञ्जित गरी गलत सन्देश फैलाइएको दाबी गर्दै वास्तविकता पत्ता लगाउन निष्पक्ष छानबिन आवश्यक रहेको बताएका छन्।

छुटाउनुभयो कि ?

रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा

रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने औपचारिक भ्रमणका लागि नयाँदिल...
आठबिसकोट नगर अस्पतालमा ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना सञ्चालन हुने

आठबिसकोट नगर अस्पतालमा ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना सञ्चालन हुने

रुकुम पश्चिम । आठबिसकोट नगरपालिकामा आगामी आर्थिक वर्षदेखि ग्रामीण स्वास्थ्य सेवामा महत्वपूर्ण सुधार ल्याउने उद्देश्यका साथ ग्र...
एमाले अध्यक्ष ओलीकाे भनाइ ः पार्टीलाई अलपत्र छोड्दिनँ

एमाले अध्यक्ष ओलीकाे भनाइ ः पार्टीलाई अलपत्र छोड्दिनँ

काठमाडौँ । नेतृत्व हस्तान्तरणको बहस चर्किरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली ले आफू तत्काल विश्राम लिने पक्षमा नरहेको संकेत दि...
दिल्ली होटलमा भीषण आगलागी : २१ जनाको ज्यान गयाे, दर्जनौँ घाइते

दिल्ली होटलमा भीषण आगलागी : २१ जनाको ज्यान गयाे, दर्जनौँ घाइते

भारतको राजधानी नयाँ दिल्लीस्थित एक होटलमा भएको भीषण आगलागीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। दक्षिणी दि...