इरानसँग वार्ता सकारात्मक, पाँच दिन आक्रमण रोक्ने ट्रम्पको घोषणा

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँग भएको पछिल्लो वार्ता सकारात्मक भएको दाबी गर्दै इरानविरुद्ध जारी सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गर्ने निर्णय गरिएको बताएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सिएनएन का अनुसार ट्रम्पले इरानी अधिकारीहरूसँग भएको छलफलपछि केही समयका लागि तनाव कम गर्ने सहमति बनेको जानकारी दिएका हुन्।

यसअघि ट्रम्पले स्ट्रेट अफ हर्मुज तत्काल खुला नगरिए इरानका प्रमुख ऊर्जा केन्द्रहरूमा आक्रमण गर्ने चेतावनी दिएका थिए। तर पछिल्लो वार्तापछि कूटनीतिक प्रयासलाई अवसर दिन पाँच दिनसम्म कुनै सैन्य कारबाही नगर्ने निर्णय गरिएको उनले बताएका छन्।

अमेरिका र इरानबीच बढ्दो तनावका बीच आएको यो निर्णयलाई परिस्थिती सहज बनाउन गरिएको अस्थायी कदमका रूपमा हेरिएको छ।

छुटाउनुभयो कि ?

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को तुलसीपुर उपमहानगरपालिका समितिको पाँचौँ बैठक सम्पन्न भएको छ। बैठकले असार १३ गते हुने जिल...
घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

दाङ । घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त भएका छन्। निर्वाचन आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै उन...
सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

रुकुम पश्चिम — आठबिसकोट नगरपालिका–९ स्थित रेडियो नयाँ नेपाल चोकदेखि इलाका प्रहरी कार्यालय जोड्ने भित्री सडकको विस्तार तथा स्तर...
सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा ले आफ्नो सम्पत्ति छानबिन गराउन आफूहरू तयार रहेको बताएका छन्। गोरखामा आयोजित कार्य...