देशभक्ति मर्दैन, देश सानो भए पनि — दीपक चलाउने

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (बहुमत)का केन्द्रीय नेता दीपक चलाउनेले अमेरिका र उसका नीतिविरुद्ध कडा टिप्पणी गरेका छन्। देशभक्ति त मर्दैन, देश सानो भए पनि, भन्दै उनले कुनै देशको शासन प्रजातान्त्रिक छ वा छैन भन्ने मापदण्ड बाह्य शक्तिको घोषणा वा आक्रमण बाट हुन नसक्ने बताएका छन्।

उनले अमेरिकी पूर्वराष्ट्रपति डाेनाल ट्रम प्रति संकेत गर्दै प्राकृतिक सम्पदा दोहनबाट उभिएको वैभव दीर्घकालीन नहुने दाबी गरे। स्वतन्त्रताको नाममा विदेशी शक्तिको सहारा खोज्ने प्रवृत्ति देशद्रोह भएको उनको भनाइ थियो।

इरानप्रति समर्थन जनाउँदै उनले इरान एक स्वतन्त्र र सार्वभौम राष्ट्र भएको उल्लेख गरे। त्यहाँको शासन व्यवस्था र धार्मिक संरचना त्यहाँकै जनताको रोजाइको विषय भएको उनले बताए। साथै अयातोल्ला अली खामेनी  राष्ट्र प्रमुख रहेको उल्लेख गर्दै बाह्य हस्तक्षेप अस्वीकार्य हुने धारणा व्यक्त गरे।

छुटाउनुभयो कि ?

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को तुलसीपुर उपमहानगरपालिका समितिको पाँचौँ बैठक सम्पन्न भएको छ। बैठकले असार १३ गते हुने जिल...
घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

दाङ । घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त भएका छन्। निर्वाचन आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै उन...
सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

रुकुम पश्चिम — आठबिसकोट नगरपालिका–९ स्थित रेडियो नयाँ नेपाल चोकदेखि इलाका प्रहरी कार्यालय जोड्ने भित्री सडकको विस्तार तथा स्तर...
सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा ले आफ्नो सम्पत्ति छानबिन गराउन आफूहरू तयार रहेको बताएका छन्। गोरखामा आयोजित कार्य...