दाङमा  इजाजतप्राप्त हातहतियार २० माघभित्र बुझाउन प्रशासनको आदेश

जिल्ला प्रशासन कार्यालय दाङले सोमबार सूचना जारी गर्दै निर्वाचन अवधिमा सुरक्षा जोखिम न्यूनीकरण गर्न यस्तो व्यवस्था गरिएको जनाएको हो। सूचनाअनुसार इजाजतपत्र प्राप्त व्यक्तिहरूले आफ्ना हातहतियार लगत कायम हुने गरी प्रहरी इकाइमा बुझाउनुपर्नेछ।

प्रशासनले निर्वाचन सम्पन्न भएको एक महिनापछि—२०८२ चैत २० गते पश्चात—लगत कट्टा गरी सम्बन्धित हातहतियार फिर्ता गरिने स्पष्ट पारेको छ। तर तोकिएको म्यादभित्र हातहतियार नबुझाएमा प्रचलित कानून बमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनद्वारा जारी सूचनामा निर्वाचन शान्ति, सुरक्षा र विश्वसनीयता सुनिश्चित गर्न सबै सम्बन्धित पक्षलाई निर्देशनको पूर्ण पालना गर्न आग्रह गरिएको छ।

छुटाउनुभयो कि ?

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को तुलसीपुर उपमहानगरपालिका समितिको पाँचौँ बैठक सम्पन्न भएको छ। बैठकले असार १३ गते हुने जिल...
घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

दाङ । घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त भएका छन्। निर्वाचन आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै उन...
सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

रुकुम पश्चिम — आठबिसकोट नगरपालिका–९ स्थित रेडियो नयाँ नेपाल चोकदेखि इलाका प्रहरी कार्यालय जोड्ने भित्री सडकको विस्तार तथा स्तर...
सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा ले आफ्नो सम्पत्ति छानबिन गराउन आफूहरू तयार रहेको बताएका छन्। गोरखामा आयोजित कार्य...