मत खेर नफाल्न ओलीको अपिलः धितो–जमानी नहुनेलाई होइन, चिनेकालाई भोट दिनुस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “धितो र जमानी नभएका” उम्मेदवारलाई भोट हालेर मत खेर नफाल्न मतदातालाई आग्रह गरेका छन्।

झापामा आयोजित कार्यक्रममा उनले बैंकले पनि धितो बिना नोट नछाप्ने उदाहरण दिँदै, नचिनेका र स्थानीय नदेखिएका उम्मेदवारलाई मत दिनु विकासका लागि घातक हुने दाबी गरे।

अध्यक्ष ओलीले २०६४ सालमा नचिनेका मान्छेलाई मत दिँदा देश पछि परेको अनुभव स्मरण गराउँदै, पर्यटक उम्मेदवार होइन स्थानीय उम्मेदवारलाई जिताउनुपर्ने बताए। सामाजिक सञ्जालमा फैलाइने भ्रमबाट मुक्त हुन पनि उनले आग्रह गरे।  उनले  रास्वपाका उम्मेदवार बालेन बालेन शाह प्रति यो भनाई लक्षित  गरेका हुन ।

छुटाउनुभयो कि ?

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को तुलसीपुर उपमहानगरपालिका समितिको पाँचौँ बैठक सम्पन्न भएको छ। बैठकले असार १३ गते हुने जिल...
घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

दाङ । घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त भएका छन्। निर्वाचन आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै उन...
सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

रुकुम पश्चिम — आठबिसकोट नगरपालिका–९ स्थित रेडियो नयाँ नेपाल चोकदेखि इलाका प्रहरी कार्यालय जोड्ने भित्री सडकको विस्तार तथा स्तर...
सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा ले आफ्नो सम्पत्ति छानबिन गराउन आफूहरू तयार रहेको बताएका छन्। गोरखामा आयोजित कार्य...