बुधबार मनहरीमा आप्रवासनको प्रभावसम्बन्धी अन्तरक्रिया

हेटौंडा/मकवानपुरको मनहरी गाउँपालिकामा बुधबार आप्रवासनको प्रभाव सम्बन्धि अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको छ । मनहरी उँपालिकाको रोजगार शाखाको आयोजनामा भएको अन्तरक्रियामा सुरक्षित आप्रवासनका लागि दिइने परामर्श र आप्रवासनको वर्तमान अवस्थाको बारेमा छलफल गरिएको थियो ।

हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र बकैया गाउँपालिकाको सहकार्यमा संचालन भइरहेको सुरक्षित आप्रवासी (सामी) कार्यक्रम १० वटै स्थानीय तहमा संचालन हुँदै आइरहेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट चलिरहेको सुरक्षित आप्रवासी रोजगारी सम्बन्धी कार्यक्रम नेपाल भरीमा १५६ पालिका र ३८ जिल्लामा संचालन हुँदै आइरहेको छ । स्थानीय पालिका आफँैले संचालन गर्दै आएको कार्यक्रम मनहरी गाउँपालिकाले विगत ४ वर्ष देखि संचालन गर्दै आइरहेको जनाइएको छ ।

छुटाउनुभयो कि ?

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को तुलसीपुर उपमहानगरपालिका समितिको पाँचौँ बैठक सम्पन्न भएको छ। बैठकले असार १३ गते हुने जिल...
घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

दाङ । घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त भएका छन्। निर्वाचन आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै उन...
सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

रुकुम पश्चिम — आठबिसकोट नगरपालिका–९ स्थित रेडियो नयाँ नेपाल चोकदेखि इलाका प्रहरी कार्यालय जोड्ने भित्री सडकको विस्तार तथा स्तर...
सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा ले आफ्नो सम्पत्ति छानबिन गराउन आफूहरू तयार रहेको बताएका छन्। गोरखामा आयोजित कार्य...