दक्षिण कोरियामा मनायो मगर माघे संक्रान्ती ( फोटोमा एस्तो देखियो )

दक्षिण कोरिया । नेपाल मगर संघ दक्षिण कोरिया थेगु शाखाको मुख्य आयोजना र केन्द्रिय कार्यसमिति र बाकी सबै क्षेत्रीय कार्यसमितिहरुको सह आयोजनामा दक्षिण कोरियामा रहेका मगरहरुले मगर माघे संक्रान्ती मनाएको छ । मगर माघे संक्रान्ती विशेष कार्यक्रम २०२४ आईतवार १४ जनवरी थेगु स्थित माइल गार्डेन हलमा भव्यताका साथ सम्पन्न भएको थियो ।

फोटोमा एस्तो देखियो

फोटो श्रोत / टिबी घर्तीमगर (अध्यक्ष नेपाल मगर संघ दक्षिण कोरिया )

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...