बैठकमा सुदन समूहलाई निम्तो छैन

धरान । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको केन्द्रीय समिति बैठक आजदेखि धरानमा सुरु भएको छ। बैठकमा सुदन किराती समूहलाई भने सहभागी गराइएको छैन।

पार्टीभित्रको एकता प्रक्रियालाई बैठकले अनुमोदन गरेपछि मात्रै सुदन समूहलाई समेटेर भोलि बैठक बोलाउने तयारी रहेको जनाइएको छ।

यसैबीच सुदन किराती समूह आन्तरिक छलफलमा जुटेको छ। श्रम संस्कृति पार्टी र किराती समूहबीच केही समयदेखि सहकार्य तथा संगठनात्मक एकताको विषयमा छलफल हुँदै आएको छ। गत जेठमा किराती समूहका तीन पदाधिकारीसहित १८ नेताले श्रम संस्कृति पार्टीमा विभिन्न जिम्मेवारीसमेत पाएका थिए।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...