तीन दिनभित्र प्राकृतिक बाँध फुट्ने जोखिम, चीनको चेतावनी

काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा बनेको ठूलो प्राकृतिक बाँधसहितको ताल फुट्ने जोखिम उच्च रहेको चीनको जलस्रोत मन्त्रालयले चेतावनी दिएको छ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार छोछेन खोला र पुरेपु त्साङ्पो नदीको संगम नजिक बनेको तालमा हाल करिब २० लाख घनमिटर पानी जम्मा भएको छ। आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी थपिने अनुमान छ।

प्राकृतिक बाँध फुटेमा अचानक ठूलो बाढी आउन सक्ने भन्दै चीनले निरन्तर निगरानी र सम्भावित उद्धारका लागि तयारी गरिरहेको जनाएको छ।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...