ग्यास लिन नागरिकता चाहिने भएपछि ज्ञानेन्द्र शाहीको व्यंग्य

काठमाडौं । खाना पकाउने ग्यास खरिदमा नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारको व्यवस्थापनमाथि प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै शाहीले ग्यास लिनसमेत घण्टौँ लाइनमा बसेर परिचयपत्र देखाउनुपर्ने अवस्थाप्रति व्यंग्य गरेका छन्। उनले भनेका छन्, ‘ग्यास लिन लागेको हो कि नाका पार गर्न लागेको हो?’

जनताले दैनिक उपभोगका अत्यावश्यक वस्तु सहज रूपमा पाउने वातावरण बनाउन सरकार गम्भीर हुनुपर्ने शाहीको भनाइ छ।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...