सिंहदरबारमा खुकुरी लिएर छिर्छु भन्ने अभिव्यक्ति दिएका तामाङ रिहा

सिंहदरबारमा खुकुरी लिएर छिर्ने अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका भोजपुरको अरुण गाउँपालिका निवासी ३९ वर्षीय डम्बरबहादुर तामाङ रिहा भएका छन्।

असार १५ गते पक्राउ परेका तामाङमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गरिएको थियो। विभिन्न स्थानका अव्यवस्थित बसोबासीलाई अस्थायी रूपमा राख्न कीर्तिपुरमा स्थापना गरिएको होल्डिङ सेन्टरबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीका अनुसार सार्वजनिक रूपमा दिएको अभिव्यक्तिले शान्ति–सुरक्षामा असर पर्न सक्ने ठहर गर्दै उनलाई पक्राउ गरिएको थियो।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...