टेप्पो प्रकरणमा वन कार्यालयको दाबी– सत्यभन्दा फरक प्रचार भयो

धनगढी — डिभिजन वन कार्यालय कैलालीले गोदावरी नगरपालिका–४ स्थित चुरे क्षेत्रमा वन कर्मचारीले राखेको टेप्पो भिरबाट खसेको भन्ने सामाजिक सञ्जालमा फैलिएको प्रचार भ्रामक भएको जनाएको छ।

कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै उक्त टेप्पो लामो समयदेखि वन अतिक्रमणका लागि प्रयोग भइरहेको र हटाउन निर्देशन दिँदा पनि नहटाइएपछि नियन्त्रणका क्रममा धकेलेर हटाइएको स्पष्ट पारेको छ। वन टोलीले टेप्पो गुडाएर लैजान खोज्दा असन्तुलनका कारण भिरबाट खसेको कार्यालयको भनाइ छ।

डिभिजन वन कार्यालयले सत्यतथ्य नबुझी अतिरञ्जित र भ्रामक सूचना प्रसारण नगर्न सबैलाई आग्रह गरेको छ।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...