जाजरकोटमा हाइस दुर्घटना, ७ जना घाइते

जाजरकोटमा हाइस गाडी दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।

छेडागाड–१३ कार्कीगाउँबाट नेपालगन्ज जाँदै गरेको लु.प्र. ०१००१ ख. ०१९७ नम्बरको फोर्स गाडी मध्यपहाडी सडकअन्तर्गत भेरी नगरपालिका–८ चौखेढुंगामा आज बिहान दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ।

गाडी चालक खिमराज केसी भने सकुशल रहेका छन्। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

छुटाउनुभयो कि ?

पूर्वसचिव भीम उपाध्याय माथि पनि अनुसन्धान गर्न आयोगको सिफारिस

पूर्वसचिव भीम उपाध्याय माथि पनि अनुसन्धान गर्न आयोगको सिफारिस

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले पूर्वसचिव तथा सोसल इन्फ्लुएन्सर भीम उपाध्याय माथि प्रत्यक्ष संलग्नता मात्र होइन, अभिव्य...
पूर्वप्रधानमन्त्री सुशीला कार्की सहित ४९ जनामाथि अनुसन्धान सिफारिस

पूर्वप्रधानमन्त्री सुशीला कार्की सहित ४९ जनामाथि अनुसन्धान सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री सुशीला कार्की सहित ४९ जनामाथि जेनजी आन्दोलनसम्बन्धी घटनामा सुक्ष्म अनुसन्धान...
सरकारी विज्ञापन निर्णय विरुद्ध जेठ १४ मा ‘कालो अभियान’ गर्न पत्रकार महासंघको आह्वान

सरकारी विज्ञापन निर्णय विरुद्ध जेठ १४ मा ‘कालो अभियान’ गर्न पत्रकार महासंघको आह्वान

काठमाडौं । नेपाल पत्रकार महासंघ ले सरकारी विज्ञापनसम्बन्धी निर्णयको विरोधमा जेठ १४ गते सम्पादकीय वा अन्य स्थानमा कालो राख्न ...
थुनुवा  हिरासत मृत्यु प्रकरणः एसपी सहित १० प्रहरीमाथि कारबाही सिफारिस

थुनुवा हिरासत मृत्यु प्रकरणः एसपी सहित १० प्रहरीमाथि कारबाही सिफारिस

सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा थुनुवा श्रीकृष्ण विकको मृत्यु भएपछि छानबिन समितिले एसपी लालध्वज सुवेदी सहित ...