बंगलाचुलीमा आन्दोलन चर्किँदै : सहमति कार्यान्वयन नभए गाउँपालिकामा ताला लगाउने चेतावनी

दाङको बंगलाचुली गाउँपालिकामा खानी प्रभावित स्थानीयले आन्दोलन चर्काउने चेतावनी दिएका छन्।

पाँच महिनाअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरूले टिपर सञ्चालन अनिश्चितकालका लागि बन्द गरिसकेका छन्।

स्थानीयका अनुसार बंगलाचुली–४ जुम्लेपानी क्षेत्रमा एक किलोमिटर सडक कालोपत्रे गर्ने सहमति भए पनि काम सुरु भएको छैन।

धुलो, ध्वनी तथा वातावरणीय प्रदूषणले जनजीवन प्रभावित बनेपछि स्थानीय आन्दोलित भएका हुन्।

छुटाउनुभयो कि ?

पूर्वसचिव भीम उपाध्याय माथि पनि अनुसन्धान गर्न आयोगको सिफारिस

पूर्वसचिव भीम उपाध्याय माथि पनि अनुसन्धान गर्न आयोगको सिफारिस

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले पूर्वसचिव तथा सोसल इन्फ्लुएन्सर भीम उपाध्याय माथि प्रत्यक्ष संलग्नता मात्र होइन, अभिव्य...
पूर्वप्रधानमन्त्री सुशीला कार्की सहित ४९ जनामाथि अनुसन्धान सिफारिस

पूर्वप्रधानमन्त्री सुशीला कार्की सहित ४९ जनामाथि अनुसन्धान सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री सुशीला कार्की सहित ४९ जनामाथि जेनजी आन्दोलनसम्बन्धी घटनामा सुक्ष्म अनुसन्धान...
सरकारी विज्ञापन निर्णय विरुद्ध जेठ १४ मा ‘कालो अभियान’ गर्न पत्रकार महासंघको आह्वान

सरकारी विज्ञापन निर्णय विरुद्ध जेठ १४ मा ‘कालो अभियान’ गर्न पत्रकार महासंघको आह्वान

काठमाडौं । नेपाल पत्रकार महासंघ ले सरकारी विज्ञापनसम्बन्धी निर्णयको विरोधमा जेठ १४ गते सम्पादकीय वा अन्य स्थानमा कालो राख्न ...
थुनुवा  हिरासत मृत्यु प्रकरणः एसपी सहित १० प्रहरीमाथि कारबाही सिफारिस

थुनुवा हिरासत मृत्यु प्रकरणः एसपी सहित १० प्रहरीमाथि कारबाही सिफारिस

सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा थुनुवा श्रीकृष्ण विकको मृत्यु भएपछि छानबिन समितिले एसपी लालध्वज सुवेदी सहित ...