‘लालीबजार’ विरुद्ध बादी समुदाय आन्दोलित: समुदायको अपमान गरेको आरोप

काठमाडौँ । चलचित्र ‘लालीबजार’ ले आफ्नो समुदायको मानमर्दन र चरित्र हत्या गरेको भन्दै बादी समुदायका प्रतिनिधिहरू विरोध प्रदर्शनमा उत्रिएका छन्।

​उक्त चलचित्रले समुदायको ऐतिहासिक र सामाजिक गरिमालाई नकारात्मक रूपमा चित्रण गरेको उनीहरूको ठहर छ। बादी अधिकारकर्मीहरूले चलचित्रमा समावेश आपत्तिजनक दृश्य र संवादहरूले समाजमा गलत सन्देश जाने भन्दै तत्काल सच्याउन वा प्रदर्शनमा रोक लगाउन माग गरेका छन्।

​प्रदर्शनकारीहरूले आफ्नो कला, संस्कृति र पहिचानलाई गलत ढंगले नबेच्न चेतावनी दिँदै न्यायका लागि प्रशासनको ढोका घच्घच्याउने बताएका छन्।

छुटाउनुभयो कि ?

२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

कोशी - श्रम संस्कृति पार्टीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै संगठन विस्तार र जनआधार मजबुत बनाउने रणनीति अघि सारेको छ। पार्...
माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...