महेश बस्नेतविरुद्ध पक्राउ अनुमति माग अस्वीकृत, मिसिल फिर्ता

काठमाडौं — महेश बस्नेत विरुद्ध पक्राउ अनुमति माग गरिएको मिसिल जिल्ला अदालत काठमाडौं ले फिर्ता गरेको छ।

धादिङकी शोभा पाठक ले तामेलीमा रहेको मुद्दा पुनः उठाउँदै जिल्ला प्रहरी परिसर भद्रकाली मा निवेदन दिएकी थिइन्। सोही आधारमा प्रहरीले अदालतमा अनुमति माग्दै मिसिल पेश गरेको थियो।

तर जिल्ला सरकारी वकिलको कार्यालय का अनुसार न्यायाधीश ध्रुव कार्की को इजलासले पक्राउ अनुमति दिन अस्वीकार गर्दै मिसिल फिर्ता पठाएको हो।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...