विद्यार्थी अधिकार खोसिएको भन्दै सरकारविरुद्ध आरोप

काठमाडौं — विद्यार्थी स्वयंसेवक नेपालका केन्द्रीय संयोजक मुक्ति गैरेले सरकारले विद्यार्थीका मौलिक अधिकार कुण्ठित गरेको आरोप लगाएका छन्। उनले सरकारको सय कार्यसूचीअन्तर्गत विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णयप्रति आपत्ति जनाउँदै यसले सुशासन होइन, तानाशाही प्रवृत्ति बढाएको बताएका छन्।

गैरेले विज्ञप्तिमार्फत उक्त कदम तत्काल फिर्ता लिन माग गर्दै संविधानले सुनिश्चित गरेका अधिकारको उल्लंघन भएको दाबी गरेका छन्। साथै, उनले सरकारको निर्णयविरुद्ध संघर्षमा उत्रन विद्यार्थीहरूलाई अपिल गरेका छन्।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...