बालेन सँग हार पछि ओलीको चिन्ता : अब हामीमाथि धरपकड हुन सक्छ ।

काठमाडौं । केपी शर्मा ओली ले प्रतिनिधिसभा निर्वाचनमा बालेन्द्र साह सँग ठूलो मतान्तरले पराजित हुँदै गर्दा आगामी राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष ओलीले आफूलाई भेट्न पुगेका केही नेताहरूसँग नयाँ सरकार बनेपछि पुराना दलका नेतामाथि धरपकड, मुद्दा वा राजनीतिक दबाब आउन सक्ने आशंका व्यक्त गरेको स्रोतले जनाएको छ।

उनले सम्भावित राजनीतिक चुनौतीको सामना गर्न पार्टीलाई तयार रहनुपर्ने धारणा राखेको पनि बताइएको छ। साथै ओलीले देशको राजनीतिक परिस्थिति भूराजनीतिक प्रभावसँग पनि जोडिएको हुन सक्ने टिप्पणी गरेका थिए।

<span;>यसैबीच चुनावी परिणाम सार्वजनिक भइरहेका बेला ओली निवासमा नेता–कार्यकर्ताको चहलपहल भने अपेक्षाकृत कम देखिएको बताइएको छ।

छुटाउनुभयो कि ?

पूर्वसचिव भीम उपाध्याय माथि पनि अनुसन्धान गर्न आयोगको सिफारिस

पूर्वसचिव भीम उपाध्याय माथि पनि अनुसन्धान गर्न आयोगको सिफारिस

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले पूर्वसचिव तथा सोसल इन्फ्लुएन्सर भीम उपाध्याय माथि प्रत्यक्ष संलग्नता मात्र होइन, अभिव्य...
पूर्वप्रधानमन्त्री सुशीला कार्की सहित ४९ जनामाथि अनुसन्धान सिफारिस

पूर्वप्रधानमन्त्री सुशीला कार्की सहित ४९ जनामाथि अनुसन्धान सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री सुशीला कार्की सहित ४९ जनामाथि जेनजी आन्दोलनसम्बन्धी घटनामा सुक्ष्म अनुसन्धान...
सरकारी विज्ञापन निर्णय विरुद्ध जेठ १४ मा ‘कालो अभियान’ गर्न पत्रकार महासंघको आह्वान

सरकारी विज्ञापन निर्णय विरुद्ध जेठ १४ मा ‘कालो अभियान’ गर्न पत्रकार महासंघको आह्वान

काठमाडौं । नेपाल पत्रकार महासंघ ले सरकारी विज्ञापनसम्बन्धी निर्णयको विरोधमा जेठ १४ गते सम्पादकीय वा अन्य स्थानमा कालो राख्न ...
थुनुवा  हिरासत मृत्यु प्रकरणः एसपी सहित १० प्रहरीमाथि कारबाही सिफारिस

थुनुवा हिरासत मृत्यु प्रकरणः एसपी सहित १० प्रहरीमाथि कारबाही सिफारिस

सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा थुनुवा श्रीकृष्ण विकको मृत्यु भएपछि छानबिन समितिले एसपी लालध्वज सुवेदी सहित ...