रोल्पा । रोल्पामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वर्षमान पुन विजयी भएका छन् । उनले २७ हजार ४६० मत ल्याए ।
नेपाली कांग्रेसका सुदनकुमार वलीले १२ हजार आठ मत पाए । रास्वपाका बालराम थापाले १० हजार ८९४ मत ल्याउँदा एमालेका गोकुलप्रसाद घर्तीले ९ हजार ९३३ मत ल्याए ।