परिवर्तनको लहरका कारण हार व्यहोरेँ : शंकर पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले दाङ क्षेत्र नं २ मा आफ्नो निर्वाचन क्षेत्रमा पार्टीका नेता–कार्यकर्ता र समर्थकले निकै मेहनत गरे पनि परिवर्तनको लहर’ का कारण हार व्यहोर्नुपरेको बताएका छन्।

उनले सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै लोकतान्त्रिक प्रक्रियामा हार–जित स्वाभाविक हुने उल्लेख गरेका छन्।

साथै, उनले राष्ट्रिय स्वतन्त्र पार्टी का प्रस्तावित प्रधानमन्त्री उम्मेदवार बालेन शाह सहित विजयी प्रतिनिधिहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

छुटाउनुभयो कि ?

पूर्वसचिव भीम उपाध्याय माथि पनि अनुसन्धान गर्न आयोगको सिफारिस

पूर्वसचिव भीम उपाध्याय माथि पनि अनुसन्धान गर्न आयोगको सिफारिस

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले पूर्वसचिव तथा सोसल इन्फ्लुएन्सर भीम उपाध्याय माथि प्रत्यक्ष संलग्नता मात्र होइन, अभिव्य...
पूर्वप्रधानमन्त्री सुशीला कार्की सहित ४९ जनामाथि अनुसन्धान सिफारिस

पूर्वप्रधानमन्त्री सुशीला कार्की सहित ४९ जनामाथि अनुसन्धान सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री सुशीला कार्की सहित ४९ जनामाथि जेनजी आन्दोलनसम्बन्धी घटनामा सुक्ष्म अनुसन्धान...
सरकारी विज्ञापन निर्णय विरुद्ध जेठ १४ मा ‘कालो अभियान’ गर्न पत्रकार महासंघको आह्वान

सरकारी विज्ञापन निर्णय विरुद्ध जेठ १४ मा ‘कालो अभियान’ गर्न पत्रकार महासंघको आह्वान

काठमाडौं । नेपाल पत्रकार महासंघ ले सरकारी विज्ञापनसम्बन्धी निर्णयको विरोधमा जेठ १४ गते सम्पादकीय वा अन्य स्थानमा कालो राख्न ...
थुनुवा  हिरासत मृत्यु प्रकरणः एसपी सहित १० प्रहरीमाथि कारबाही सिफारिस

थुनुवा हिरासत मृत्यु प्रकरणः एसपी सहित १० प्रहरीमाथि कारबाही सिफारिस

सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा थुनुवा श्रीकृष्ण विकको मृत्यु भएपछि छानबिन समितिले एसपी लालध्वज सुवेदी सहित ...