रुकुम पश्चिममा मतगणना जारी, जनार्दन शर्मा भन्दा २ हजार मतले गोपाल शर्मा अगाडि

रुकुम पश्चिम । यहाँ जारी प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेकपाका उम्मेदवार गोपाल शर्मा अग्रस्थानमा रहेका छन्।

पछिल्लो विवरण अनुसार शनिबार बिहान करिब ६ बजेसम्म शर्माले ७ हजार २७२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी प्रलोपाका जनार्दन शर्माले ५ हजार १६० मत ल्याएर दोस्रो स्थानमा रहेका छन्।

त्यसैगरी अर्का उम्मेदवार राजु केसीले ४ हजार ८४२ मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना प्रक्रिया अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ। मतगणना अघि बढ्दै जाँदा नतिजामा फेरबदल हुन सक्ने सम्भावना रहेको छ।

छुटाउनुभयो कि ?

पूर्वसचिव भीम उपाध्याय माथि पनि अनुसन्धान गर्न आयोगको सिफारिस

पूर्वसचिव भीम उपाध्याय माथि पनि अनुसन्धान गर्न आयोगको सिफारिस

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले पूर्वसचिव तथा सोसल इन्फ्लुएन्सर भीम उपाध्याय माथि प्रत्यक्ष संलग्नता मात्र होइन, अभिव्य...
पूर्वप्रधानमन्त्री सुशीला कार्की सहित ४९ जनामाथि अनुसन्धान सिफारिस

पूर्वप्रधानमन्त्री सुशीला कार्की सहित ४९ जनामाथि अनुसन्धान सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री सुशीला कार्की सहित ४९ जनामाथि जेनजी आन्दोलनसम्बन्धी घटनामा सुक्ष्म अनुसन्धान...
सरकारी विज्ञापन निर्णय विरुद्ध जेठ १४ मा ‘कालो अभियान’ गर्न पत्रकार महासंघको आह्वान

सरकारी विज्ञापन निर्णय विरुद्ध जेठ १४ मा ‘कालो अभियान’ गर्न पत्रकार महासंघको आह्वान

काठमाडौं । नेपाल पत्रकार महासंघ ले सरकारी विज्ञापनसम्बन्धी निर्णयको विरोधमा जेठ १४ गते सम्पादकीय वा अन्य स्थानमा कालो राख्न ...
थुनुवा  हिरासत मृत्यु प्रकरणः एसपी सहित १० प्रहरीमाथि कारबाही सिफारिस

थुनुवा हिरासत मृत्यु प्रकरणः एसपी सहित १० प्रहरीमाथि कारबाही सिफारिस

सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा थुनुवा श्रीकृष्ण विकको मृत्यु भएपछि छानबिन समितिले एसपी लालध्वज सुवेदी सहित ...