सुनको मूल्यमा अचानक गिरावट, एकै दिन तोलामा २० हजार ५०० रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज तीव्र गिरावट देखाएको छ। कारोबार साताको अन्तिम दिन शुक्रबार सुनको भाउ एकै दिनमा तोलामा २० हजार ५०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघिल्लो दिन बिहीबार सुनको मूल्य सोही परिमाणले बढ्दै ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च विन्दु मानिएको थियो।

छुटाउनुभयो कि ?

पाल्पाको तिनाउ गाँउपालिकामा सुशासन मै कर्मचारी बाधक, सेवाग्राहीलाई दिईयाे धम्की

पाल्पाको तिनाउ गाँउपालिकामा सुशासन मै कर्मचारी बाधक, सेवाग्राहीलाई दिईयाे धम्की

बुटवल : पाल्पाको तिनाउ गाउँपालिकामा सेवाग्राही आवेदकले सार्वजनिक चासोको बिषय संग सम्बन्धित रहेको संविधानमा रहेको सुचनाकाे हक संग...
भूम्या पूजाको अवसरमा लुम्बिनीका चार जिल्लामा सार्वजनिक बिदा

भूम्या पूजाको अवसरमा लुम्बिनीका चार जिल्लामा सार्वजनिक बिदा

​दाङ - लुम्बिनी प्रदेश सरकारले असार १ गते सोमबारका दिन भूम्या पूजाको अवसरमा प्रदेशका चारवटा जिल्लामा सार्वजनिक बिदा दिने भएको छ।...
सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेश, स्थानीयको विरोधपछि फिर्ता

सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेश, स्थानीयको विरोधपछि फिर्ता

नवलपरासी पश्चिमको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी हतियारसहित नेपाली भूमितर्फ प्रवेश गरेको भन्दै स्थानीयले विरोध जनाएका छन्।...
उच्च अदालतको आदेशपछि घोराही–८ का वडाध्यक्ष जितेन्द्र शाह पदमा पुनर्बहाल

उच्च अदालतको आदेशपछि घोराही–८ का वडाध्यक्ष जितेन्द्र शाह पदमा पुनर्बहाल

दाङको घोराही उपमहानगरपालिका–८ का वडाध्यक्ष जितेन्द्र शाहलाई उच्च अदालत तुलसीपुरले पुनर्बहाली गर्ने आदेश दिएको छ। अदालतको आदे...