लुम्बिनी कांग्रेसद्वारा राजु खनाल संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन

दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आसन्न निर्वाचनलाई लक्षित गर्दै निर्वाचन परिचालन समिति गठन गरेको छ । प्रदेशका उम्मेदवारहरूको पक्षमा प्रभावकारी चुनावी वातावरण बनाउन कांग्रेसले उपसभापति राजु खनालको संयोजकत्वमा समिति निर्माण गरेको हो ।

गठित समितिले लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा रहेका २६ निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेदवारहरूको अवस्था मूल्यांकन गर्ने, जनसमर्थन बढाउने तथा आवश्यक समन्वयको काम गर्ने जनाइएको छ ।

बाँकेको कोहलपुरमा बसेको प्रदेश समिति बैठकले उक्त समिति गठनको निर्णय गरेको हो । बैठकमा बोल्दै प्रदेश सभापति अमरसिंह पुनले सबै निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेदवारको जित सुनिश्चित हुने गरी संगठन परिचालन गर्न निर्देशन दिए । उनले पार्टी पंक्तिलाई एकताबद्ध भएर चुनावी अभियानमा जुट्न आग्रहसमेत गरे ।

छुटाउनुभयो कि ?

ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले संघर्षका कार्यक्रम घोषणा गर्‍यो

ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले संघर्षका कार्यक्रम घोषणा गर्‍यो

दाङ । ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले भूमिहीन तथा सुकुम्बासीलाई पुर्जा, घर र रोजगारीको व्यवस्था गर्नुपर्ने लगायतका माग अघ...
२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

कोशी - श्रम संस्कृति पार्टीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै संगठन विस्तार र जनआधार मजबुत बनाउने रणनीति अघि सारेको छ। पार्...
माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...