ग्रेट बुद्ध एकेडेमीमा वार्षिक खेल सप्ताह शुभारम्भ


दाङ ।
दाङको घोराही–१० नारायणपुरस्थित ग्रेट बुद्ध एकेडेमीमा आजदेखि वार्षिक खेल सप्ताह सुरु भएको छ। विद्यार्थीमा शारीरिक तन्दुरुस्ती, अनुशासन र खेलभावना विकास गर्ने उद्देश्यसहित आयोजित खेल सप्ताहको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले गरेका थिए।

उद्घाटन समारोहमा बोल्दै प्रियासनले खेलकुदलाई शैक्षिक प्रणालीसँग जोडेर व्यवस्थित रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए। खेल सप्ताहअन्तर्गत भलिबलसहित विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गरिने विद्यालयले जनाएको छ।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...