अमेरिकी आक्रमण साम्राज्यवादी हस्तक्षेप हो : माओवादी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले समाजवादी भेनेजुएलामाथि गरिएको अमेरिकी सैन्य हमला साम्राज्यवादी हस्तक्षेप भएको ठहर गरेको छ। पार्टीका महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा लागुपदार्थ ओसारपसारको कृतिम आरोप लगाएर सार्वभौम मुलुकमाथि विध्वंसकारी आक्रमण गरिएको भन्दै कडा भर्त्सना गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, फरक विचार र सत्ता सञ्चालनकै कारण गरिएको हमला राष्ट्रको सार्वभौमिकता, राजनीतिक तथा विचार स्वतन्त्रता र मानवअधिकारको ठाडो उल्लङ्घन हो। माओवादीले अमेरिकालाई तत्काल आक्रमण रोक्न र समस्या वार्ता तथा सहमतिमार्फत समाधान गर्न माग गरेको छ। साथै विश्व राजनीतिक शक्ति, मानवअधिकारकर्मी र नागरिक समाजलाई सशक्त पहल गर्न आग्रह गरिएको छ।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...