अमेरिकाको दाबी : भेनेजुएलाका राष्ट्रपति मादुरो दम्पती नियन्त्रणमा

काठमाडौं । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको दाबी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मार्फत मादुरो दम्पतीलाई पक्राउ गरी देशबाहिर लगिएको उल्लेख गरेका छन्।

ट्रम्पका अनुसार भेनेजुएलामा अमेरिकाले ठूलो सैन्य कारबाही गरेको छ। शनिबार राजधानी काराकाससहित विभिन्न सैन्य क्षेत्रमा विस्फोट र धुवाँ देखिएको प्रत्यक्षदर्शीले बताएका छन्।

मादुरो नेतृत्वको सरकारले भने यसलाई अमेरिकी सैन्य आक्रमण भन्दै कडा निन्दा गरेको छ र राष्ट्रिय आपतकाल घोषणा गरेको छ। अमेरिकाले मादुरोलाई चुनावी धाँधली र ‘नार्को–राज्य’ सञ्चालनको आरोप लगाउँदै आएको छ।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...