नर्सिङ अध्ययनबाट हजारौँ विद्यार्थी वञ्चित, अखिल (क्रान्तिकारी) को सरकारलाई ध्यानाकर्षण

काठमाडौं । नेकपा(बहुमत) निकट अखिल (क्रान्तिकारी) ले CTEVT अन्तर्गत नर्सिङ अध्ययन गर्न चाहने हजारौँ विद्यार्थी अध्ययनबाट वञ्चित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। आवश्यक पूर्वाधार, जनशक्ति र व्यवस्थापनको अभावका कारण योग्य विद्यार्थीहरू पढ्न नपाएकोत्को क्रान्तिकारीकाे आरोप छ।

अखिल (क्रान्तिकारी) ले सरकारी अस्पतालहरूलाई नर्सिङ विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागि तत्काल प्रयोग गर्न माग गरेको छ। निजीकरणमुखी नीतिका कारण समस्या जटिल बन्दै गएको भन्दै निःशुल्क, गुणस्तरीय र सर्वसुलभ प्राविधिक तथा स्वास्थ्य शिक्षा सुनिश्चित गर्न सरकारलाई आग्रह गरिएको छ।

माग सम्बोधन नभए संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी पनि संघले दिएको छ।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...