गगन थापा राजनीतिक प्रतिवेदन लेख्दै, विशेष महाधिवेशन तयारी तीव्र

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा विशेष महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै राजनीतिक प्रतिवेदन लेख्न धुलिखेल पुगेका छन्। सभापति शेरबहादुर देउवासँगको भेट स्थगित भएपछि थापा तयारीमा जुटेका हुन्।

थापाले भृकुटीमण्डपमा विशेष महाधिवेशनका लागि हल बुक गरिसकेका छन्। नियमित महाधिवेशन ढिलो भएकाले विशेष महाधिवेशन अपरिहार्य भएको उनको धारणा छ। पुस २७–२८ गते महाधिवेशन गर्ने तयारी भइरहेको छ।

यस विषयमा जानकारी गराउन दुवै महामन्त्री देउवालाई भेट्ने तयारी भए पनि अन्तिममा समय नदिइएको बताइएको छ।

छुटाउनुभयो कि ?

२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

कोशी - श्रम संस्कृति पार्टीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै संगठन विस्तार र जनआधार मजबुत बनाउने रणनीति अघि सारेको छ। पार्...
माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...