जुनिचाँदे गाउँपालिकामा उपाध्यक्षद्वारा कर्मचारीमाथि हातपात

जाजरकोट । जुनिचाँदे गाउँपालिकामा जनप्रतिनिधिको गैरजिम्मेवार व्यवहार सार्वजनिक भएको छ। गाउँपालिकाका उपाध्यक्ष वीरेन्द्र बहादुर शाहीले मदिरा सेवनको अवस्थामा कार्यालयमै कार्यालय सहयोगी लालबहादुर शाहीमाथि कुटपिट गरेको आरोप लागेको छ।

पीडित कर्मचारीका अनुसार सेवाग्राहीको काम गरिरहेका बेला उपाध्यक्ष मदिरा सेवन गरी कार्यकक्षमा प्रवेश गर्दै गालीगलौज र हातपातमा उत्रिएका हुन्। घटनामा घाइते भएका लालबहादुर शाहीले प्रहरी चौकी जुनिचाँदेमा जाहेरी दिएका छन्। घटनाले स्थानीय तहमा जनप्रतिनिधिको आचरणमाथि गम्भीर प्रश्न उठाएको छ।

छुटाउनुभयो कि ?

२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

कोशी - श्रम संस्कृति पार्टीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै संगठन विस्तार र जनआधार मजबुत बनाउने रणनीति अघि सारेको छ। पार्...
माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...