आज १३औँ राष्ट्रिय पोशाक तथा टोपी दिवस

दाङ — ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नारासहित आज देशभर १३औँ राष्ट्रिय पोशाक तथा टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

युवाहरूको पहलमा २०७० सालदेखि हरेक वर्ष जनवरी १ मा मनाइँदै आएको यस दिवसले दौरा–सुरुवाल, टोपी र गुन्यु–चोलीजस्ता राष्ट्रिय पोशाकलाई पुनः स्थापित गर्न सहयोग पुर्‍याएको बताइन्छ।

दिवसको अवसरमा धेरैले राष्ट्रिय पोशाकमा सजिएका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। राजधानीसहित विभिन्न स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको छ।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...