प्रचण्डको घोषणा : सम्पत्ति छानबिन आयोग गठन गरी नेताको सम्पत्ति सार्वजनिक गरिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको राजनीतिको आधार पारदर्शिता र जनविश्वास हुने बताएका छन्। पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले सम्पत्ति छानबिन आयोग गठन गरी सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरे।

उनले पुरानै शैलीमा नेतृत्व सञ्चालन असम्भव भएको उल्लेख गर्दै व्यक्तिगत जीवनशैलीदेखि संगठनात्मक अभ्याससम्म जनमुखी बनाउनुपर्नेमा जोड दिए। नेताहरूको खानपान, लवाइ–खवाइ र जनसम्बन्धलाई सरल र पारदर्शी बनाउन लिखित सुझावसमेत पेस गर्न निर्देशन दिँदै प्रचण्डले नयाँ कार्यशैलीमार्फत मात्र जनताको विश्वास पुनः आर्जन गर्न सकिने बताए।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...