हेटौंडाको बौद्ध टासी गुम्बामा ३ दिवसीय बज्रकिलाया,आर्य अपारमिताको पुजा हुने

अन्जना तामाङ
हेटौंडा/ हेटौंडा २ स्थित बौद्ध माणि समिति टाशी हिदे गुम्बाको आयोजनामा तिन दिवसीय दोर्जे फुर्पा बज्रकिलाया पुजा आर्य अपारमिताको पुजा हुने भएको छ । बौद्ध माणि टासी गुम्बामा ३ दिवसीय बज्रकिलाया,आर्य अपारमिताको पुजा हुने बुधबार आयोजक समितिले पत्रकार सम्मेल गर्दै जानकारी दिएको हो ।

आयोजक समितिले आयोजना गरको पत्रकार सम्मेलन,

वाङ अभिषेक कार्यक्रम र केहि महत्जपुर्ण धार्मिक प्रवचन ज्याम्याङ कुश्याब् रिन्पोछेज्युको निर्माण कार्य अवतारी रुद्धेय धर्म गुरु टुल्कु साङ्गे शेडुब् तेन्जिेन रिपोन्छेको प्रमुख आतिथ्यमा ३ दिवसीय पुजा हुने जनाएको छ । उक्त पुजामा १० लाख लागत लाग्ने र ३ दिनमा ५ हजार देखि ८ हजार सम्म भक्तजन आउने अनुमान गरिएको छ ।

यसै गरी कार्यक्रमको पहिलो दिन बागमति प्रदेशका अर्थ मन्त्रि बहादुर सिङ लामाको प्रमुख आतिथ्यतामा उद्धघाटन समारोहमा कार्यक्रम हुने र अन्तिम दिन हेटौैंडा उपमहानगर पालिका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहने आयोजकले जनाएको छ ।

छुटाउनुभयो कि ?

ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले संघर्षका कार्यक्रम घोषणा गर्‍यो

ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले संघर्षका कार्यक्रम घोषणा गर्‍यो

दाङ । ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले भूमिहीन तथा सुकुम्बासीलाई पुर्जा, घर र रोजगारीको व्यवस्था गर्नुपर्ने लगायतका माग अघ...
२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

कोशी - श्रम संस्कृति पार्टीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै संगठन विस्तार र जनआधार मजबुत बनाउने रणनीति अघि सारेको छ। पार्...
माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...