भुटन देवि माध्यमिक विद्यालयको अभिभावक भेलामा सञ्चार कर्मी थिङ सम्मानित

हेटौंडा/ मकवानपुरको हेटौंडा- ४ स्थित भुटन देवि माध्यमिक विद्यालयको अभिभावक भेलामा हेटौंडा सन्देश दैनिकमा कार्यरत संवाददाता जमुना थिङलाई सम्मान गरको छ ।

सञ्चार कर्मी जमुना थिङलाई नगत सहित खादा माला लगाएर मायाको चिनो प्रदान गरी सम्मान गर्दे,

कक्षा १ देखि १० सम्म सोही विद्यालयमा अध्ययन गरी हाल पत्रकारिता क्षेत्र बाट शैक्षिक गतिविधिमा योगदान पुराएको भन्दै विद्यालयले नगत सहित सम्मान गरिएको हो । यसै गरी थिङले विद्यालयले गरेको सम्मान प्रति आभार व्यक्त गरेका छन् ।

छुटाउनुभयो कि ?

ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले संघर्षका कार्यक्रम घोषणा गर्‍यो

ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले संघर्षका कार्यक्रम घोषणा गर्‍यो

दाङ । ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले भूमिहीन तथा सुकुम्बासीलाई पुर्जा, घर र रोजगारीको व्यवस्था गर्नुपर्ने लगायतका माग अघ...
२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

कोशी - श्रम संस्कृति पार्टीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै संगठन विस्तार र जनआधार मजबुत बनाउने रणनीति अघि सारेको छ। पार्...
माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...