उपाध्यक्ष्य थिङले गरे घरमै गएर सेवा प्रवाह

हेटौंडा/  मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष्य बनस्तम थिङले घरमै गएर सेवा प्रदान गर्नु भएको छ ।राक्सिराङ गाउँपालिका वडा नं ३ बसोबास गर्ने सर्मिला सुनारलाई अपाङ्गता परिचय पत्र वितरण गर्नु भएको हो ।

राक्सिराङ गाउँ पालिकाका उपप्रमुख अपाङग्ता परिचय पत्र वितरण गर्नु हुदै ।

सुनार गम्भीरताको आधारमा अति अशक्त र प्रकृतिको आधारमा शारीरिकरुपमा अशक्त छिन् । यसरी घरमै पुगेर सेवा प्रवाह गर्न पाउदा खुसी मिलेको उपाध्यक्ष्य थिङले बताउनु भएको छ । ।

यस्तै पालिका अन्तर्गत रहेर हाल सम्म ५७ जनालाई घरमै पुगेर अपाङ्गता परिचय पत्र वितरण गरिसकेका उपाध्यक्ष्य थिङले जानकारी दिनुभयो ।

छुटाउनुभयो कि ?

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को तुलसीपुर उपमहानगरपालिका समितिको पाँचौँ बैठक सम्पन्न भएको छ। बैठकले असार १३ गते हुने जिल...
घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

दाङ । घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त भएका छन्। निर्वाचन आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै उन...
सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

रुकुम पश्चिम — आठबिसकोट नगरपालिका–९ स्थित रेडियो नयाँ नेपाल चोकदेखि इलाका प्रहरी कार्यालय जोड्ने भित्री सडकको विस्तार तथा स्तर...
सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा ले आफ्नो सम्पत्ति छानबिन गराउन आफूहरू तयार रहेको बताएका छन्। गोरखामा आयोजित कार्य...