खाद्य अधिकार सञ्जाल सञ्चालनको कार्यविधि निर्माण

हेटौंडा/ बागमति प्रदेश अन्तरर्गत मकवानपुरमा खाद्य अधिकार सञ्जाल सञ्चालनको कार्यविधि निर्माण गरिएको छ । खाद्य अधिकार सञ्जाल मकवानपुर र फियान नेपालको सयुक्त आयोजनामा मंगलबार सञ्जालका सदस्यहरु बिच रहेर कार्यविधि निर्माण गरिएको हो ।

 

 खाद्य अधिकार सञ्चालन निर्देशिका २०७९ को प्रस्तावनामा १४ वटा कार्यविधि रहेका छन् भने अनुसुची ४ वटा रहेको छ । बैठकमा खाद्य अधिकार जिल्ला सञ्जाल मकवानपुर, हेटौंडाका संयोजक बोल बहादुर कार्कीको अध्यक्षता र गैसस महासंघ बागमति प्रदेश समितिकि अध्यक्ष आरति पाठकको प्रमुख आतिथ्यता मा कार्यविधि निर्माण गरिएको थियो । यस्तै बागमति प्रदेश अन्तरर्गत विभिन्न जिल्लाका समुदायका निम्ति खाद्य अधिकार सम्प्रभुताका कामहरु गरिहेको फियान नेपाल बागमति प्रदेशका संयोजक राजेन्द्र बस्नेतले बताउनुभयो ।

 

छुटाउनुभयो कि ?

ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले संघर्षका कार्यक्रम घोषणा गर्‍यो

ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले संघर्षका कार्यक्रम घोषणा गर्‍यो

दाङ । ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले भूमिहीन तथा सुकुम्बासीलाई पुर्जा, घर र रोजगारीको व्यवस्था गर्नुपर्ने लगायतका माग अघ...
२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

कोशी - श्रम संस्कृति पार्टीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै संगठन विस्तार र जनआधार मजबुत बनाउने रणनीति अघि सारेको छ। पार्...
माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...